आफ्नै कार दुर्घटनामा गायक भट्टराईको निधन

काठमाडौं। वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ। सोमबार राति आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर गम्भीर घाईते भएका भट्टराईको उपचारका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा निधन भएको हो। दरबारमार्गमा आफैले संचालन गरेको बानथाई रेस्टुरेन्टबाट नियमित गायन सकेर निवास जडिबुटीतर्फ फर्कने क्रममा कार दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाईते भट्टराईलाई उपचारका … Continue reading आफ्नै कार दुर्घटनामा गायक भट्टराईको निधन